• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

आज कात्तिक ३० गते आइतबार, माता लक्ष्मीको दर्शन गरी राशिफल हेर्नुहोस

४ महिना अगाडि
1 min read
आज कात्तिक २९ गते शनिबार, लक्ष्मी पुजा, माता लक्ष्मीको दर्शन गरी राशिफल हेर्नुहोस
45
Shares
109
Views

आज मिति २०७७ कात्तिक ३० गते आइतबार, म्हपुजा, गाई-गोरु पुजा, हलि तिहार । स्वास्थ्य, धन र समृद्धिकि देवि लक्ष्मीमाताको दर्शन गरी आफ्नो राशिफल गर्नुहोस ।

वृष राशि :
धेरै समय वाट विग्रेको काम वनेर जानेछ तथा काममा प्रशंसा प्राप्तहुने छ साथै नोकरीमा पदोन्नतीको सम्भावना पनि देखिन्छ । नयाँ व्यक्तिसँगको भेटले मन रमाउने छ । स्वादिष्ट भोजनको अवसर मिल्न सक्नेछ ।

मिथुन राशि :
समय तपाइको पक्षमा भएता पनि स्वास्थ्यले भने साथ दिँदैन । खानपिन तथा पुरानो रोग भएका व्यक्तिहरु अलिक बढी सतर्क हुनुहोला । धन प्राप्तिको समय पनि छ । साथीभाइ इष्टमित्रवाट सहयोग प्राप्त हुनेछ ।

कर्कट राशि :
कुटुम्व वा साजेदारीमा गरेको व्यपार व्यवसायवाट भने धेरै लाभ प्राप्तहुने तथा जागिरमा पदोन्नतिको सम्भावना छ । सरकारी क्षेत्रवाट लाभ प्राप्त हुनेछ । नयाँ रोजगार प्राप्त हुनेछ ।

सिंह राशि :
टाउको अथवा छातिमा समस्या देखा पर्न सक्नेछ । यात्रा गर्दा विचार गर्नुहोला अन्यथा चोटपटकको सम्भावना पनि छ । भोलीको दिन जागिर वा व्यवसायवाट भने राम्रो लाभ मिल्नेछ ।

कन्या राशि :
सामान्य रुगाखोकिको कारण स्वास्थ्यमा समस्या देखिन सक्छ । आर्थिक हानिको साथै व्यवसायिक पाटनर सँग सम्बन्धमा समस्या देखापर्न सक्नेछ । विवाद गर्नुपर्ने दिन छ सतर्क रहनुहोला ।

तुला राशि :
समय राम्रो हुँदा हुँदैपनि अचानक घर परिवारमा आउने समस्याले गर्दा मन खिन्नहुने देखिन्छ । सामान्य मेहनतमा पनि राम्रो आर्थिक लाभ गर्न सक्नुहुनेछ ।

वृश्चिक राशि :
आर्थिक हानिको साथै व्यवसायमा केही सामान्य समस्याहरु देखापर्न सक्नेछन् । सन्तान सुखको योग भने राम्रो हुनुका साथै यात्रा वा नँया काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

धनु राशि :
यो राशि हुनेहरुलाई भाग्यले साथ दिनेछ । काम गर्दा मन धेरै चञ्चल हुनेछ । तपाईलाई भविष्यमा राम्रो लाभ हुने काममा हात हाल्नुका साथै आर्थिक वृद्धि भएर जानेछ । तथा घर परिवारमा रमाइलो वातावरण बन्नेछ।

मकर राशि :
साथीभाइ सँग रामाइलो भेटघाट हुन सक्नेछ । आर्थिक वृद्धिमा भने रोकावट आउने देखिन्छ ।

कुम्भ राशि :
साझेदारी व्यापार वाट लाभ मिल्नुका साथै अनलाइन वा मार्केटिक जस्तो काम गर्नु हुन्छ भने मनग्गे लाभ प्राप्तहोला । घर परिवारमा मन रमाउनुका साथै स्वास्थ्य ठिक भएर जानेछ ।

मीन राशि :
शत्रुको कारण समस्या भएको काम सम्पन्न हुनेछ । साथ दिने व्यक्तिहरुको वृद्धि हुनेछ । पेटमा सामान्य समस्या देखापर्न सक्नेछ । आर्थिक हानि हुन सक्छ संम्यमता अपनाउनु होला ।

Related

ट्यागहरू: #आजको राशिफल
अघिल्लो समाचार

नेकपाका दोश्रो पुस्ताका नेताले तताए सामाजिक संजाल : कस्ले के भने ?

अर्को समाचार

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा (भाइटिकाको पुजन विधि र मन्त्रसहित)

अर्को समाचार
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा (भाइटिकाको पुजन विधि र मन्त्रसहित)

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा (भाइटिकाको पुजन विधि र मन्त्रसहित)

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार