• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

‘रअ’ प्रमुखको गोप्य भेटघाट : कतै दोस्रो दास ढुङ्गा को तयारी त होइन ?

४ महिना अगाडि
1 min read
‘रअ’ प्रमुखको गोप्य भेटघाट : कतै दोस्रो दास ढुङ्गा को तयारी त होइन ?
54
Shares
131
Views

भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनाइलाइसिस विङ्ग ‘रअ’ का प्रमुखसहितको टोली नेपाल आएर फर्किसकेको छ । तुफानी शैलीमा आएको उक्त टोलिले बुधबार राती नै प्रधानमन्त्री केपि शर्मा ओलिलाइ गुरिल्ला शैलीमा भेटघाट गरि नेपालको राजनीतिक बृत्तमा हलचल नै पैदा गरिदिएको छ ।

सरकार संचालक दल नेकपाभित्र समेत भुकम्प पैदा गरिदिएको खुफिया भ्रमण दलले के सन्देश बोकेर आएको थियो र के सन्देश बोकेर फर्कियो भन्ने कुरा अझै पनि रहस्यको गर्भमै छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का प्रभावशाली नेता माधव कुमार नेपाल समेतले रअ प्रमुख सामन्त कुमार गोएललाइ भेटेको हल्ला प्रधानमन्त्री ओली समर्थित समुहले चलाए पनि प्रचण्ड र नेता नेपाल दुबैले आफुले कसैलाइ नभेटेको कुरा सार्वजनिक गरेका छन।

नेकपा भित्रै बिबाद रहेको, सरकारको जनस्तरबाटै व्यापक आलोचना भइरहेको र लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद कायम नै रहेको यो संगिन अबस्थामा केपि ओलिले खुफिया एजेन्सीलाइ किन निमन्त्रणा गरे र रातारात भेटघाट गरे र के सम्झौता वा सन्देश आदानप्रदान गरे भन्ने कुराले अवको राजनीति नै कता जान्छ भन्ने कुराको निर्धारण गर्ने राजनीतिक बिश्लेषकहरु बताउछन ।

यसै गरि उक्त घटनाको सामाजिक संजालमा केपि ओलीप्रती ब्यंग्य सहित बिरोध जनाइएको छ । जब जब रअ प्रमुखहरु नेपाल छिर्छन तब नेपालमा अकल्पनीय घटना समेत हुने गरेको बताउदै कतिपय सामाजिक संजाल प्रयोगकर्ताले विभिन्न अनुमान समेत लगाएका छन ।

कतिसम्म भने, कतिपय सामाजिक संजाल प्रयोगकर्ताले ओलीमाथी आलोचना गर्दै के यो अर्को दासढुङ्गाको तयारी त होइन समेत भनेका छन ।प्रचण्ड तिर इंकित गर्दै उनले लेखेका छन ‘ के प्रचण्डलाई दोस्रो मदन भण्डारी बनाउने योजनामा त छैनन ओलि ? यदि त्यसो होइन भने, यो कोरोना महामारीको बेला त्यो पनि अर्को देशका खुफिया एजेण्टसंग किन भेट्नु पर्यो हाम्रा प्रधानमन्त्रीलाइ ?’

स्मरण रहोस, यस अघि पनि प्रधानमन्त्री ओलीले भारत रिसाउने भन्दै नेपालको नयाँ नक्सा सहितका पुस्तक बितरणमा रोक लगाएका थिए । कहिले गोकुल बास्कोटालाइ दूतावास पठाएर त कहिले बिजेपी नेता मार्फत निरन्तर भारतको नजिक हुन चाहिरहेका ओली के भारतिय पोल्टामा पुगेकै हुन त? उनका आगामी दिनले अबस्य पनि देखाउने नै छ ।

Related

ट्यागहरू: #केपी ओलि#प्रचन्ड#मदन भण्डारी#रअ
अघिल्लो समाचार

गोकुल बास्कोटालाइ कोरोना संक्रमण पुष्टि

अर्को समाचार

आज मिति २०७७ कात्तिक ७ गते शुक्रबारको तपाईंको राशिफल

अर्को समाचार
वि.स:२०७७ असोज २५ गते आइतबार, पाथिभरा माताको दर्शन सहित राशिफल हेर्नुहोस

आज मिति २०७७ कात्तिक ७ गते शुक्रबारको तपाईंको राशिफल

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार