संघिय सरकारले कोरोना महामारीमा आफ्नो जिम्मेवारीबाट हात झिकेपछी सर्बत्र बिरोध भैरहेको अबस्थामा लुम्बिनी प्रदेशले भने प्रदेशबासीलाई खुसिको खबर दिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक संजालमा लेख्दै उक्त कुराको जानकारी गराएका हुन।
उनले लेखेका छन – ‘लुम्बिनीका ४ वटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीलाइ निशुल्क उपचारको ब्यबस्था यथावत रहेको छ ।’
यस गण्डकी प्रदेशले पनि संघीय सरकारको निर्णय जे भएपनी सम्पुर्ण यस अघि कायम सम्पुर्ण सेवाहरु यथावत रहने बताइसकेको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस