• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा सम्पन्न

५ महिना अगाडि
लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा सम्पन्न
46
Shares
113
Views

बुटवल ११ देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा शनिवार सम्पन्न भएको छ ।
परिषद्का अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता एवं सदस्य सचिव प्रा. डा. तारा प्रसाद उपाध्यायको संचालन रहेको उक्त सभामा रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख एवं विकास परिषद्का पदेन सदस्य एकराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा बोल्दै प्रमुख अतिथि विश्वकर्माले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानको चर्चाले हामी सबैलाई गौरवान्वित बनाएको बताउनुभयो । क्याम्पसले मानित विश्वविद्यालयमा रुपान्तरण हुनको लागि गरिरहेको गतिविधिले यस क्षेत्रमा नै उत्साह थपिएको बताउदै सबैले आआफ्नो स्थानबाट पहल गरि क्याम्पसलाई चाडै नै मानित विश्वविद्यालयमा रुपान्तरण गर्नुपर्र्ने कुरामा जोड दिनुभयो । साथै उहाँले मानित विश्वविद्यालय बनाउन आफ्नो तर्फवाट आवश्यक सहयोग भइरहेको र आगामी दिनहरुमा समेत रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेश, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, पुर्व अध्यक्ष अर्जुनमान सैजु लगायतले बोल्नुभएको थियो ।

दशौं सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन र क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको मानित विश्वविद्यालय सम्बन्धीे प्रतिवेदन पारित गरेको छ । साथै आन्तरिक लेखा परीक्षण उपसमितिका सदस्य तथा भु.पु. विद्यार्थी समाजका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले आ.व. ०७६÷०७७ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो भने श्रेष्ठले नै पेश गर्नुभएको आ.व. ०७७÷०७८ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक सभाले सोही अनुसार निर्णय गरेको छ ।

उक्त सभाले आ.व. ०७६÷०७७ को लेखा परीक्षण प्रतिवेदन तथा आ.व ०७७÷०७८ को अनुमानित बजेट समेत अनुमोदन गरेको छ ।
परिषद्का अध्यक्ष मोतिलाल पाण्डेले परिषद् सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र साथले नै लुम्बिनी वाणिज्य क्याम्पस आफ्नो लक्ष्यमा पुग्ने भएकोले त्यसका लागि क्याम्पस परिवार एकसाथ प्रतिवद्ध भएर अगाडी बढेको बताउनुभयो ।

Related

ट्यागहरू: #lbc
अघिल्लो समाचार

वि.स:२०७७ असोज २४ गते शनिबार शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

अर्को समाचार

वि.स:२०७७ असोज २५ गते आइतबार, पाथिभरा माताको दर्शन सहित राशिफल हेर्नुहोस

अर्को समाचार
वि.स:२०७७ असोज २५ गते आइतबार, पाथिभरा माताको दर्शन सहित राशिफल हेर्नुहोस

वि.स:२०७७ असोज २५ गते आइतबार, पाथिभरा माताको दर्शन सहित राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार