• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

दसैँका लागि खसी बोका किन्न बजार जान नपर्ने, अब घरमै बसेर अनलाइन मार्फत खसी किन्न सकिने

५ महिना अगाडि
1 min read
दसैँका लागि खसी बोका किन्न बजार जान नपर्ने, अब घरमै बसेर अनलाइन मार्फत खसी किन्न सकिने
53
Shares
130
Views

असोज १५,काठमाडौं
अहिलेको दसैँ घरमै खसी बोका आउने सुविधा पाइने भएको छ। यसका लागि श्रीराम ग्रुप अफ कम्पनीले दशैंलाई लक्षित गर्दै घरमै जिउँदो खसी पुर्‍याउने सुविधा ल्याएको छ। अनलाइन खसी डटकमबाट ग्राहकले छनोट गर्न पाउने व्यवस्था अनुसार खसी घरमै पुर्‍याउने सुविधा कम्पनीले ल्याएको बताइएको छ। यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र उपलब्ध हुने कम्पनीका बजार व्यवस्थापक ईश्वर ढकालले जानकारी दिनुभयो।

देशभर फैलिएको महामारी कोरोना भाइरसका कारण ग्राहकहरु खसीका लागि हाटबजार जाँदा कोरोनाको डर हुने भएका कारण श्रीराम ग्रुपले यस्तो सेवा सुरु गरेको बताएको छ। ‘दशैंमा खसी घरमै बसी-बसी भन्ने हाम्रो नारा छ। हामी ग्राहकको माग अनुसारको स्वस्थ खसी घरमै पुर्‍याउँछौँ,’ उहाँले बताउनुभयो।

आफ्नै देशभित्रका खसी बोका जसमा  सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, उदयपुरमा स्थानीय कृषकले पालेका लोकल खसी कम्पनीले खरिद गरेर कम्पनीको भेटनरी चिकित्सकले त्यसको स्वास्थ्य जाँच गरी ग्राहकको घरमा पुर्याउने बताइएको छ। खसी खरिदका लागि सुरुमा ग्राहकले २५ सय रुपैँया भुक्तानी गर्नुपर्ने र घरमै खसी आएपछि बाँकी रकम तिर्न सकिने ढकालले बताउनुभयो।

Related

ट्यागहरू: दसैँका लागि खसी बोका
अघिल्लो समाचार

अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडा नियुक्त

अर्को समाचार

खतिवडा के का लागि राजदुत ? अमेरिकाका लागि या MCC का लागि ?

अर्को समाचार
खतिवडा के का लागि राजदुत ? अमेरिकाका लागि या MCC का लागि ?

खतिवडा के का लागि राजदुत ? अमेरिकाका लागि या MCC का लागि ?

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार