• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

“बिरोधीलाइ ठेगान लगाउन र सरकारका राम्रा कामको प्रचार गर्न गोकुललाइ मन्त्री बनांउछु”- ओली

५ महिना अगाडि
1 min read
“बिरोधीलाइ ठेगान लगाउन र सरकारका राम्रा कामको प्रचार गर्न गोकुललाइ मन्त्री बनांउछु”- ओली
46
Shares
113
Views

प्रधानमन्त्री केपी शर्मा ओलीले ७० करोड काण्डका पुर्व मन्त्री गोकुल बाँस्कोटालाइ फेरि मन्त्री बनाउने भएका छन् ।

ओलीले आफू निकट नेता र मन्त्रीहरुसँग निवर्तमानमन्त्री बाँस्कोटालाई फेरि मन्त्री बनाउनु पर्नेमा जोड दिएका हुन। एक मन्त्रीसँग ओलीले भने, ‘मैले धेरै जोड गरेर अख्तियारमा ल्याएँ । तर, नवीन घिमिरेले त्यो कुरा टुंगो लगाएर जाउँ भनेको मानेनन्, धोका दिए । अब मैले उनलाई मन्त्री बनाउँछु । अख्तियारले निर्णय गर्दैगर्छ ।’

उनी निकटहरुले अख्तियारमा रहेको ७० करोड कमिसनको बार्गेनिङ काण्ड टुंगो लागेपछि मन्त्री बनाउन सुझाव दिए पनि ओलिले भने अहिले नै उनलाई मन्त्री बनाउन चाहेका हुन । बाँस्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए ।

सरकारले यति राम्रो काम गर्दा पनि अहिलेका मन्त्रीहरुले प्रचार नगरेको भन्दै ओलीले विपक्षीलाई कडा जवाफ दिन सक्ने बाँस्कोटामात्रै भएको बताउँछन् । उनी भन्छन्, ‘गोकुलले मात्र विपक्षीलाई कडा जवाफ दिनसक्छ । सरकारले इतिहासमै सफल काम गर्दा पनि अन्य मन्त्रीहरुले प्रचार गर्न सकेनन् । विपक्षीलाई पनि जवाफ दिन सकेनन् । त्यसैले जे भए पनि यसै पटक बाँस्कोटालाई मन्त्री बनाउनुपर्छ ।’

Related

ट्यागहरू: #gokul baskota#kp oli#mantri
अघिल्लो समाचार

खुल्ला मन्चमा खाना बाड्दै बाबुराम, अचम्म परे खाना खानेहरु

अर्को समाचार

देवदहमा एक कोरोना संक्रमित निधन, देवदहमा मृत्यु हुनेको संख्या ४ पुग्यो

अर्को समाचार
गएको २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

देवदहमा एक कोरोना संक्रमित निधन, देवदहमा मृत्यु हुनेको संख्या ४ पुग्यो

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार