ओलि सरकारले तीन मन्त्रालय टुक्रयाउने भएको छ। हाल २१ मन्त्रालय रहेकोमा सरकारले तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने भएको हो।
यसैबीच मन्त्रीमण्डलमा पनि व्यापक परिबर्तन गरिने र दुइ बर्ष मन्त्री भइसकेकालाइ बिदा गरि अन्यलाइ मन्त्री बनाइने भएको छ। हाल नेकपा भित्र मन्त्री हुनकालागि तछाडमछाड नै चल्ने गरेको नेकपाकै एक नेताले बताए ।
बिस्वस्त स्रोतका अनुसार अन्य मन्त्रीको शुचि अझै तय नभए पनि रेलमन्त्रीमा भने गोकुल बास्कोटा वा महेश बस्नेतमध्ये एकलाई नियुक्ति गर्ने निधोमा प्रधानमन्त्री केपि ओलि पुगिसकेका छन।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस