• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

खाडी मुलुक कतारबाट नेपालका लागि अब दैनिक तीन उडान हुने

५ महिना अगाडि
खाडी मुलुक कतारबाट नेपालका लागि अब दैनिक तीन उडान हुने
44
Shares
108
Views

अब खाडी मुलुक कतारबाट नेपालका लागि एक दिनमा तीन उडान हुने भएका छन्। आगम अक्टोबर १ तारिख (असोज १५) देखि कतारबाट नेपालका लागि दैनिक तीनवटा नियमित उडान हुने भएको हो।

दोहा कतारमा रहेको नेपाली राजदूतावासले
सूचना जारी गर्दै नियमित उडानबारे जानकारी दिएको छ। असोज १५ गते देखि  दैनिक रूपमा दोहाबाट नेपाल, हिमालयन तथा कतार एयरवेजले एक एक उडान गर्ने सूचनामा उल्लेख गरिएको छ।

अब भने कतारबाट नेपाल आउन चाहने यात्रुहरूले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरूबाट टिकट लिएर कोरोनाको पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिर्पोट नेगेटिभ आएको प्रमाणपत्रको सक्कलप्रति लिएर सिधै उडान गर्न पाउने भएको बताइएको छ। अब दूतावासको फाराम भर्नु नपर्ने र यसअघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरेर नेपाल फर्कन पाइने भएको छ।

Related

ट्यागहरू: कतारबाट दैनिक तीन उडान
अघिल्लो समाचार

किन थन्काइयो रेल? कतै थोत्र्याएर कवाडमा बेच्ने पुर्व-तयारी त होइन यो?

अर्को समाचार

तीन मन्त्रालय थपिदै, रेल मन्त्रीमा गोकुल बास्कोटा वा महेश बस्नेतमा एक हुने

अर्को समाचार
तीन मन्त्रालय थपिदै, रेल मन्त्रीमा गोकुल बास्कोटा वा महेश बस्नेतमा एक हुने

तीन मन्त्रालय थपिदै, रेल मन्त्रीमा गोकुल बास्कोटा वा महेश बस्नेतमा एक हुने

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार