• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

किन थन्काइयो रेल? कतै थोत्र्याएर कवाडमा बेच्ने पुर्व-तयारी त होइन यो?

५ महिना अगाडि
1 min read
किन थन्काइयो रेल? कतै थोत्र्याएर कवाडमा बेच्ने पुर्व-तयारी त होइन यो?
46
Shares
113
Views

निकै तडकभडक र होहल्ला सहित झन्डै एक अर्ब खर्चेर भित्र्याइएका रेल, भित्र्याएर स्वागत गरेकै दिन देखि थन्काइएको छ। रेल बिना तयारी ल्याइएको हो या अहिले जे भइराखेकोछ त्यसलाइ नै सरकारी शब्दमा भब्य तयारी भनिन्छ त्यो सरकार र रेल बिभागले नै बताउला।

तर, यहाँ विश्लेषण गर्न खोजिएको बिषय भने अलि भिन्न छ। नेपालको इतिहासमा यस प्रकारका भब्य प्रदर्शनहरु भएका छन र जति भब्य भनियो त्यति नै छिटो निकम्बा पनि भएका घटनाहरु छन। उदाहरणको लागि बर्तमान सरकारलाइ नै हेर्न सकिन्छ। झन्डै २ तिहाईको, इतिहासकै शक्तिशाली भनिएको सरकार कति निकम्बा र जनताको नजरमा गिरेकोछ त्यो बताइरहनै पर्दैन।

नेपालका दर्जनौं उद्योगहरु घाटामा देखाउने, जनशक्ति वा कच्चापदार्थको कठिनाइ समेत देखाउने अनि कैयौं बर्ष त्यसै थन्काउने र अन्ततः मेसिनहरु कवाडमा बिक्री गर्ने र जग्गा भुमाफियालाइ बेचेर प्लटिङ गर्ने परम्परा नयाँ होइन। उत्कृष्ट उदाहरणको लागि भृकुटी कागज कारखाना हेर्दा हुन्छ।

अब जाऔं, नयाँ रेलको प्रशंग तिर। यतिबेला रेल बिभाग भन्दैछ “पुरानो सम्झौता थियो त्यसैकारणले ल्याउनै पर्ने भएको हुनाले ल्याइएको हो। कर्मचारी भर्ना गर्न र अन्य प्रक्रिया पुर्याउन अझै ४५-६० दिन लाग्छ।” रेल बिभाग कै अनुसार जम्मा ४५-६० दिन लाग्ने रैछ कर्मचारी भर्ती गर्न, त्यसो भए हिजो रेल आउनु अघि रेल बिभागसंग त्यो ४५-६० दिन थिएन? थियो भने किन बेलैमा कर्मचारी भर्ना गरेन? कि मोटरसाइकल वा अन्य गाडिको जस्तै रेल ल्याएपछी त्यही रेल चलाएर ट्रायल पास गरेर रेलको ड्राइभरको लाइसेन्स निकालेर बल्ल जागीर खाने हो? त्यसो त पक्कै नहोला।

यदि त्यसो होइन भने, के रेललाइ यतिकै छोपेर राख्ने खिया लगाउने अनि खियाले चलेन वा अन्य कारणले बिग्रीएको देखाएर फेरि ८-१० महिनापछि यिनै रेल कवाडको मुल्यमा बेच्ने दाउमा त छैन सरकार र रेल बिभाग? बेलैमा प्रश्न गरौं । त्यो हाम्रो करबाट ल्याइएको हाम्रो सम्पत्ती हो। हाम्रो करबाट तलब सुबिधा खानेहरुले कतै रेल चलाएर भन्दा यतिकै थन्काएर कवाडमा बेचेर फेरि करोडौं कमाउने सपना त बुनिराखेका छैनन?

Related

ट्यागहरू: #BISHNU#train
अघिल्लो समाचार

केहीबेरमा आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बस्दै

अर्को समाचार

खाडी मुलुक कतारबाट नेपालका लागि अब दैनिक तीन उडान हुने

अर्को समाचार
खाडी मुलुक कतारबाट नेपालका लागि अब दैनिक तीन उडान हुने

खाडी मुलुक कतारबाट नेपालका लागि अब दैनिक तीन उडान हुने

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार