• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

र्यापर तथा मोडेल बिकास चौधरीको किन हो गीत सार्वजनिक (भिडियो सहित)

५ महिना अगाडि
1 min read
र्यापर तथा मोडेल बिकास चौधरीको किन हो गीत सार्वजनिक (भिडियो सहित)
46
Shares
111
Views

हेरेर प्रतिक्रिया र माया गरिदिन हुन सम्पूर्ण टिमको आग्रह

अहिले विश्वभर कोरोना भाइरसको त्रास छ र पछिल्लो समय कुनै पनि क्षेत्रमा हुनुपर्ने काम भईरहेको छैन । यस बाट पर्यटकिय, गीत- संगीत, कला लगायतका क्षेत्र समेत प्रभावित भएका छन ।

तर पनि जोखिमपुर्ण प्रस्तिथीमा केही क्षेत्रमा सकि न सकि कार्यहरु भईरहेका छन्। त्यसै क्रममा रैपर बिकास चौधरीको म्युजिक भिडियो सार्बजनिक भएको छ । किन हो ! रहेको यस गीतमा गायक बिकास चौधरीकाे स्वर रहेकाे छ। किन हो ! दु:खलाई भिडियाेकाे कथामा सजिव तरिकाले देखाउन खाेजिएकाे छ।

octave स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द समेत बिकास चौधरीकै रहेको छ । अभिनेता EB(Emoholic bikas), देव राज र यस रैपर गीतको उत्पादक रेस्पो बिटस रहेको छ । किन हो sad song रैपर गीतमा योगेन्द्र चौधरीले सम्पादन गरेका हुन ।

नेपलकाे पर्टकीय क्षेत्र कैलाली जिल्लाको भलका (picinic spot) गाउँमा छायाँङ्कन गरिएको यस भिडियो कस्तो बनेको छ, भन्ने कुरामा सम्पुर्ण टीमले हेरेर प्रतिक्रिया र माया गरिदिन हुन आग्रह गरेका छन्।

रैपर तथा किन हो गीतको मोडेल बिकास चौधरीले आफूलाई कैलाली जिल्लाको धनगढीका एउटा सानो परिवारबाट रहेको बताएका छन । परिवार सानो भएका कारण आफुलाइ चाहिने जति समर्थन गर्न सकेको भए पनि उनका साथीहरुले निकै सहयोग गरेको समेत बताएका छन । यो गीत बनाउन देखि सार्वजनिक गर्न सम्म बिशेश गरि camera man तथा सम्पादक योगेन्द्र चौधरीले निकै सहयोग र समर्थन गरेको मोडेल चौधरीको भनाइ छ । मोडेल चौधरीले nile khabar लाईभाबुक हुँदै भने,”गीत सार्वजनिक भयो भनेर एक प्रकारले म खुसी पनि छु र दुखी पनि छ” उनले बताएका छन । गीत सार्वजनिक भयो भनेर उनी एक दम खुसी भएका छन भने आफूलाई गीत संगीतमा रुचि भएता पनि आत्मबल बढाउनको लागी परिवारले आफू लाई समर्थन न गरेको भन्दै निरास भएका छन ।

गीत संगीतमा रुचि भएको हुँदा उनले आफूलाई खाजा खानाको लागी मिलेको पैसा बचाएर पनि यो भिडियो बनाउनका लागी प्रयोग गर्दै आएको बताएका छन ।

तर एक दिन पक्कै पनि परिवारको साथ र समर्थन मिल्ने आशमा उनी निरन्तर आफ्नो प्रयास जारी राखेका छन । यस अगाडि पनि उनले आफ्नै स्वरमा mom dad भन्ने भिडियो बनाएका थिए।

Related

ट्यागहरू: विकास चौधरी
अघिल्लो समाचार

लगातारको वर्षाले तिनाउ नदीमा आएको बाढीले सुकुम्बासी बस्ती जोखिममा

अर्को समाचार

यस्तो देश जहाँ महिलाले छोटा कपडा लगाए जेल सजाय भोग्नुपर्ने, के यो ठीक होला त?

अर्को समाचार
यस्तो देश जहाँ महिलाले छोटा कपडा लगाए जेल सजाय भोग्नुपर्ने, के यो ठीक होला त?

यस्तो देश जहाँ महिलाले छोटा कपडा लगाए जेल सजाय भोग्नुपर्ने, के यो ठीक होला त?

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार