• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

बर्तमान सरकारको शैली शासकीय र जनतालाई उल्टै सकस दिने खालको रहेको छ: डा. सुरेन्द्र केसी

५ महिना अगाडि
बर्तमान सरकारको शैली शासकीय र जनतालाई उल्टै सकस दिने खालको रहेको छ: डा. सुरेन्द्र केसी
52
Shares
126
Views

राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले केपी ओली नेतृत्वको बर्तमान सरकारको शैली शासकीय भएको बताएका छन्। आफुले सिंहदरबारमा आगो लगाएपनि क्रा’न्ति हुने आत्म निर्णयको अधिकार हुने अरुले चै सरकारी प्रश्नहरु माथि एउटा पनि प्रश्न उठायो भने लोकतन्त्रको खिलापमा हुने सरकारको यो रबैयाले अहिलेको सरकार शासकीय शैलीको भएको जिकिर गरे।

सगरमाथा टेलिभिजनसँगको एक अन्तवार्तामा केसीले सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेर ढोल पिटेर जनतालाई उल्टै सकस दिएको टिप्पणी गरे। अब पासपोर्ट लिन मानिसले सिंहदरबार जानु पर्दैन,सिंहदरबारमा लाइन बस्नु पर्दैन भनेर जनतालाई ढोल पिट्ने काम भयो जसका कारण आज हामिले महड.गो संघिय प्रणालीलाई खप्यौ।

म त्रिभुवन विश्व विद्यालयको प्रोफेसर भएर सिंहदरबारमा प्रवेश पाउदिन भने गाउँको चेपाङले सिंहदरबारमा कसरी प्रबेश पाउछ? सिडिओलाई भेट्न कसरी पाउछ उ नागरिकता लिन जान। अनि यहि हो लोकतन्त्र ? अन्तवार्ताको क्रममा वामदेव र कुलमानको विष यमा डाक्टर केसीले जनतालै पाँच वर्ष हुदैन भनेका व्यक्ति वामदेव र नारायणकाजीलाई सांसद बनाईनु र कुलमानलाई पुनर्नियुक्ति गर भनेका जनताको मागलाई रोकिनुले सरकारको नियत यहि प्रस्ट भएको जिकिर गरेका छन्।

Related

ट्यागहरू: डा. सुरेन्द्र केसी
अघिल्लो समाचार

नेपाल सरकारले भारतबाट करोडौंमा किनेर ल्याएको रेल अहिले त्रिपाल ओढाएर थन्क्याईयो

अर्को समाचार

ओलि 'राष्ट्रवाद' भन्छ-लिम्पियाधुरासहितको नक्सा भएका किताब नछाप्नु

अर्को समाचार
ओलि ‘राष्ट्रवाद’ भन्छ-लिम्पियाधुरासहितको नक्सा भएका किताब नछाप्नु

ओलि 'राष्ट्रवाद' भन्छ-लिम्पियाधुरासहितको नक्सा भएका किताब नछाप्नु

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार