• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

रेल सञ्चाल गर्न दुई महिना लाग्ने, प्राविधिक जनशक्ति भारतबाटै ल्याइने

५ महिना अगाडि
रेल सञ्चाल गर्न दुई महिना लाग्ने, प्राविधिक जनशक्ति भारतबाटै ल्याइने
48
Shares
117
Views

गएको शुक्रबार जनकपुरमा दुईवटा रेल ल्याइएका छन्। नेपाल सरकारले भारतबाट खरिद गरेर ल्याएको उक्त रेल सञ्चालनमा अझै आएको छैन। रेल सञ्चालन गर्नका लागि नेपालमा दछ्क्ष जनशक्ति नभएको र कोरोना भाइरस अझै पनि कम नभएका कारण नेपाल भारतसँगको सीमा नाकामा सिल गरिएका कारण रेल सञ्चालन गर्न कम्तीमा अझै दुई महिना लाग्ने बताइएको छ।

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार  रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने बताउनुभएको छ।

रेल सञ्चालन गर्नका लागि अहिलेको समयमा प्राविधिक जनशक्ति भारतबाटै ल्याइने र अन्य कर्मचारी व्यवस्थापनका लागि भने करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको भट्टर्राईले बताउनुभयो। भारतबाट ८४ करोड ६५ लाख
मा खरिद गरेर ल्याइएको दुई वटा रेलको २० प्रतिशत मात्र भुक्तानी गरिएको बताइएको छ। अहिले भने उक्त रेललाई भारतको जयनगरमा रहेको नेपाल रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ।

Related

ट्यागहरू: जनकपुर
अघिल्लो समाचार

देशभरका मठ-मन्दिर नखोले स्थिति गम्भीर हुने हिन्दु परिषद चेतावनी

अर्को समाचार

यी मोडेल को हुन, जसको राष्ट्रपति ट्रम्पले स्तन सुमसुमाए

अर्को समाचार
यी मोडेल को हुन, जसको राष्ट्रपति ट्रम्पले स्तन सुमसुमाए

यी मोडेल को हुन, जसको राष्ट्रपति ट्रम्पले स्तन सुमसुमाए

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार