नेपालका लागि जनकपुर–जयनगर चल्ने रेल आज जनकपुरमा ल्याइँदै छ। जनकपुरमा रेल आउँदैछ भन्ने थाहा पाएपछि त्यहाँका सर्वसाधारण जनकपुर रेल स्टेशनमा भिड लागेको छ।
आज जनकपुरधाम आइपुग्ने रेलको भव्य स्वागत गरिने तयारी भइरहेको बताइएको छ । भीड नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। अहिले जनकपुरमा निकै खुसीको माहोल छाएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस