• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

कुलमान घिसिङलाई पुन: प्राधिकरणमा नियुक्तिको माग गर्दै अमेरिकामा पनि पर्दशन

६ महिना अगाडि
कुलमान घिसिङलाई पुन: प्राधिकरणमा नियुक्तिको माग गर्दै अमेरिकामा पनि पर्दशन
47
Shares
114
Views

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै देश बाहिर समेत हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरुले पर्दशन गर्नुभएको छ। कुलमान घिसिङलाई नै पुन: प्राधिकरणमा नियुक्ति गर्न पर्ने भन्दै अमेरिकामा पर्दशन भएको छ।

अमेरिकास्थीत न्यूयोर्कको ज्याक्सन हाईटमा भएका सम्पूर्ण नेपालीहरु एकजुट भई कुलमानको पक्षमा प्रर्दशन गर्दै नेपाललाई लोडसेडिङबाट मुुक्त गर्ने कुलमानलाई पुन: नियुक्त गर्न नेपाल सरकारसमक्ष माग गरेका हुन्।

प्राधिकारणमा कुलमानल पुन नियुक्त नभए विश्व भर रहेका नेपालीहरुले संयुक्त रुपमा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।

एनआरएनए लगायतका ३० भन्दा बढि संघसंस्थाहरुले डाईभर्सिटी प्लाजामा प्रदर्शन गर्दै चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सरकारले जनमतको अपमान गरेको आरोप समेत लगएका छन्। जनताले हराएका व्यक्तिलाई राष्ट्रपतिले आफ्नो जनताको भोटको अपमान गर्दै वामदेवलाई नियुक्ति गर्नु जनताको ठूलो अपमान भएको बताएका छन्।

Related

ट्यागहरू: कुलमान घिसिङ
अघिल्लो समाचार

भगवान श्रीकृष्णको दर्शन गरी आजको राशिफल हेर्नुहोस्

अर्को समाचार

मंगल ग्रहमा आलु उमार्दै बैज्ञानिक, आलुबारे जान्नै पर्ने केहि कुरा

अर्को समाचार
मंगल ग्रहमा आलु उमार्दै बैज्ञानिक, आलुबारे जान्नै पर्ने केहि कुरा

मंगल ग्रहमा आलु उमार्दै बैज्ञानिक, आलुबारे जान्नै पर्ने केहि कुरा

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार