• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

दस वर्षसम्म जनयु*द्ध गरेकी पूर्व माओवादी कलाकारको हरिबिजोग,बच्चा सँगै सडकमै बास

६ महिना अगाडि
दस वर्षसम्म जनयु*द्ध गरेकी पूर्व माओवादी कलाकारको हरिबिजोग,बच्चा सँगै सडकमै बास
46
Shares
112
Views

१० वर्षे जनयुद्धको जगमा टेकेर राज्य सञ्चालनको डाडुपन्यू चलाउने ठाउँमा कैयौं नेता तथा कार्यकता पुगिसकेका छन्। यद्यपि वर्गीय समानताका नारा उराल्दै जनयुद्धमा सहभागी धेरैजसो कार्यकर्ताका लागि भने जनयुद्ध कहिल्यै नपुरिने घाउ पनि बनेको छ।

‘त्रिवेणी गाउँपालिका– ५ जबरबोटमा घर भएकी एक पूर्व माओवादी कलाकार यतिबेला घर न घाटकी भएर वेवारिशे अवस्थामा सडकमै बास बस्ने अवस्थामा पुगेकी छन्। जनयुद्धबाट राजनीतिक रुपमा ठूलै उपलव्धि भए तापनि त्यसमा सहभागी धेरैजसो विजोग अवस्थामा पुगेको यो एउटा उदाहरण बनेको छ।

‘समाज रुपान्तरणको सुनौलो सपना बोकेर कहिले भोकै र कहिले प्यासै नाच्दै गाउँदै जनता जगाउँदै हिडेकी यी महिलाका लागि सडक नै बास बनेको छ। त्रिवेणी गाउँपालिकाकी खुमा विकका अनुसार सानो बच्चासहित यी महिला वेवारिशे अवस्थामा हिड्ने र सडकमै सुत्दै आएकी छन्।

‘जनयु द्धकै क्रममा सिन्धुपाल्चोकका लिम्बु थरका व्यक्तिसँग बिहे गरे पनि तल्लो जातिको भन्दै माइतीमै छोडेर गएको खुमाले बताइन्। लिम्बुको पहिलो श्रीमती भएको र माइतमै अलपत्र छोडेको बताइन्छ। लिम्बुको परिवारले दलित भन्ने थाहा पाएपछि दशैंमा ससुराली जाऔं भनेर लिएर यतै छाडेर गएको विकको भनाइ छ।

श्रीमानले छोडेर गएपछि तनावमा परेकी बिठ्ठु नामकी यी महिलाको मानसिक सन्तुलन गुमेको बताइन्छ। त्यसपछि फेरि ६ बहिनी छोरीहरु भएका ६० वर्षीय वृद्धसँग विवाह गरिदिए गाउँमै। तर यिनले पनि छोरी नै जन्माइन्। त्यसपछि झनै तनावमा परेकी बिठ्ठुले मानसिक सन्तुलन गुमाएर वेवारिशे अवस्थामा पुगेको गाउँलेहरु बताउँछन्।

Related

ट्यागहरू: #जनयुद्ध
अघिल्लो समाचार

सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अफहवा फैलाउने दुई जना प्रहरीको हिरासतमा

अर्को समाचार

शुक्रबार थप १४ सय ५४ जनामा देखियो कोरोना सङ्क्रमण

अर्को समाचार
शुक्रबार थप १४ सय ५४ जनामा देखियो कोरोना सङ्क्रमण

शुक्रबार थप १४ सय ५४ जनामा देखियो कोरोना सङ्क्रमण

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार