• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

काम भन्दा कुरा बढी गर्ने भन्दै कुलमानलाई अबको कार्यकाल दिन प्रधानमन्त्री ओली नै छैनन् राजी

६ महिना अगाडि
काम भन्दा कुरा बढी गर्ने भन्दै कुलमानलाई अबको कार्यकाल दिन प्रधानमन्त्री ओली नै छैनन् राजी
49
Shares
120
Views

नेपालीका लागि उज्यालो किरण लिएर आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नथपिने भएको छ। हाम्रा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली नै कुलमानलाई अब निरन्तरता दिने पक्षमा हुनुहुन्न।

आफ्नो कार्यकालमा निकै राम्रो काम गरेर सबैको वहा वहा बन्न सफल कुलमान सरको कार्यकाल थप्नका लागि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने धेरै दबाब दिनुभएपनि उहाँको दबाब कसैले सुनेको देखिएकाे छैन।

ऊर्जामन्त्री वर्षमान पुनले पनि कुलमान घिसिङलाई अबको कार्यकाल दिन नखोजेको देखिएकाे छ। तर आज बस्ने मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल हुने र निर्णय गर्ने बताइएको छ।

अब पनि कुलमान घिसिङलाई नै कार्यकाल दिनुपर्ने भन्नेमा प्रधानमन्त्री ओलीले कुनै  सहमति जनाउनुभएको छैन। स्रोतबाट आएको जानकारी अनुसार पटक पटक एकै जनालाई मौका दिन नहुने भएको उहाँको भनाइ रहेको छ। कुलमान घिसिङको कार्यप्रति आफू सन्तुष्ट नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क रहेको छ। कुलमानले काम भन्दा हल्का धेरै गर्ने गरेका कारण अब उनलाई नै कार्यकाल दिनका लागि प्रधानमन्त्रीको कुनै प्रतिक्रिया आएको छैन।

कुलमान घिसिङको चार वर्षको कार्यकाल अब केही दिन मात्र बाँकी रहेको छ। लोडसेडिङ अन्त गर्नमा कुलमानको ठूलो भूमिका रहेको छ। तर पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले भने कुलमानको कारण लोडसेडिङ अन्त नभएको बताएका छन्। अब प्राधिकरणमा कसलाई नियुक्ति गर्ने भन्नेबारे अन्योल नै रहेको छ। आज बस्ने मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै न कुनै निर्णय गर्ने बताइएको छ।

Related

ट्यागहरू: कुलमान घिसिङ
अघिल्लो समाचार

अबैध नदीजन्य पदार्थ उत्खननमा संलग्न ६ टयाक्टर सहित १ लाख २८ हजार मुल्य बराबरको अबैध मालसमान बरामद

अर्को समाचार

कृर्षीलाई आधुनीकरण गर्दै कृर्षकको आर्थिकस्तर सुधार्न आवश्यक

अर्को समाचार
कृर्षीलाई आधुनीकरण गर्दै कृर्षकको आर्थिकस्तर  सुधार्न आवश्यक

कृर्षीलाई आधुनीकरण गर्दै कृर्षकको आर्थिकस्तर सुधार्न आवश्यक

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार