• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

प्रचण्ड र कृषिमन्त्री भुसालको ‘जोइन्ट एक्सन’, ठेकेदारहरुमा रुवाबासी, नयाँ घर खोज्दै प्रचण्ड

६ महिना अगाडि
1 min read
प्रचण्ड र कृषिमन्त्री भुसालको ‘जोइन्ट एक्सन’, ठेकेदारहरुमा रुवाबासी, नयाँ घर खोज्दै प्रचण्ड
50
Shares
121
Views

समयमा मल उपलब्ध नगराउने आफ्नै घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारिलाई कारबाही गर्न प्रचण्डले गरेको अनुरोध संगै ठुला ठेकेदारहरुमा रुवाबासी सुरुभएको छ। यो संगै कृषिमन्त्री घनश्याम भुसालको निर्देशनमा दुई नेपाली ठेकदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ।

कारबाही पर्नेमा ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनी कारबाहीमा परेका हुन्। उनीहरू दुवैको ठेक्का सम्झौता रद्ध गरिएको कृषि मन्त्री घनश्याम भुसालले बताएका छन।

यसै गरि आफ्ना घरबेटी ठेकदारले राज्यलाइ ठगी गरेको बिश्लेषण सहित प्रचण्डले हाल आफू बसिरहेको घर छोड्ने निष्कर्षमा पुगेका छन। एक टिभीसंग कुरा गर्दै उनले आफुले नयाँ घर खोजीरहेको बताएका छन।

घरबेटीले गरेको बदमासीसंग आफ्नो गोरु बेचेको साइनो पनि नभएको भन्दै उनले समय मै काम नगर्ने र गलत काम गर्ने सबैलाइ कारबाही गर्नुपर्ने बताएका छन। नेकपाभित्र एकै खेमाका प्रचण्ड र घनश्यामको यो ‘जोइन्ट एक्सन’ले नेपाली राजनीतिलाइ फेरि एकपटक तताएको छ।

Related

ट्यागहरू: #bishnu pokharel#prachand ghanashyam bhusal#setomasi
अघिल्लो समाचार

उद्योगी व्यवसायीहरुलाई सरकारको साथ सधैं रहने छ:प्रधानमन्त्री ओली

अर्को समाचार

पुन:सुरु भयो थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण कार्य

अर्को समाचार
पुन:सुरु भयो थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण कार्य

पुन:सुरु भयो थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण कार्य

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार