• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

कृषिमन्त्री घनश्याम भुसालको ‘एक्सन’ सुरु, समय मै मल नल्याउने दुई कम्पनी परे कारबाहीमा, ५ करोड धरौटी जफत

६ महिना अगाडि
कृषिमन्त्री घनश्याम भुसालको ‘एक्सन’ सुरु, समय मै मल नल्याउने दुई कम्पनी परे कारबाहीमा, ५ करोड धरौटी जफत
47
Shares
114
Views

दिएको समयमा रासायनिक मल नल्याएको आरोपमा दुई नेपाली ठेकदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ।

कारबाही पर्नेमा ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनी कारबाहीमा परेका हुन्। उनीहरू दुवैको ठेक्का सम्झौता रद्ध गरिएको कृषि मन्त्री घनश्याम भुसालले बताउनुभएको छ।

कृषि मन्त्री घनश्याम भुसालले भन्नुभयो, तत्कालका लागि सम्झौता रद्ध गरिएको छ, धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’  दुवै कम्पनीलाई थप कानूनी कारबाहीको लागि पनि कम्पनीले तयारी गरिरहेको बताउनुभएको छ। कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम पनि जफत हुने भएको छ।

पुस महिनाको २८ गते र माघ महिनाको ४ गते ५० हजार मेटि्रकटन युरिया मल ल्याउनका लागि दुई कम्पनीलाई टेण्डर मार्फत ठेक्का दिइएको थियो। यसरी गरिएको सम्झौतामा पहिलो साउन १० गते भित्र युरिया मल ल्याउनु पर्ने थियो भने दोस्रो भदौ महिनाको २० गते सम्म सबै युरिया मल
ल्याइसक्नु पर्ने थियो, तर अहिले सम्म मल नआएको कारण टेण्डर परेका कम्पनीलाई कारबाही गरिएको हो।

Related

ट्यागहरू: कृषि
अघिल्लो समाचार

आईतबार देशभर थप ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

अर्को समाचार

चर्चामा लोक गायिका कमला पोखरेल, कमलाले गाउँदा 'धुरुक्कै रोए' पत्रकार

अर्को समाचार
चर्चामा लोक गायिका कमला पोखरेल, कमलाले गाउँदा ‘धुरुक्कै रोए’ पत्रकार

चर्चामा लोक गायिका कमला पोखरेल, कमलाले गाउँदा 'धुरुक्कै रोए' पत्रकार

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार