• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

अदुवाको चिया: कति गर्छ शरीरलाई फाइदा

६ महिना अगाडि
अदुवाको चिया: कति गर्छ शरीरलाई फाइदा
53
Shares
130
Views

भदौ १०/बुटवल

हामी सबैलाई चिया पिउन धेरै मन पर्छ। तर कस्तो चिया पिउने त! हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ अदुवा हालेर बनाएको चिया। चियामा अदुवा हालेर बनाएमा यसले स्वास्थ्यका लागि पनि निकै राम्रो काम गर्छ। अदुवाको चिया पिउनाले हाम्रो पाचक क्रियामा पनि सुधार ल्याउँछ। यदि हामीले कुनै बेला धेरै खाना खायौं भने पनि अदुवाले पचाउन मद्दत गर्छ ।
त्यस्तै अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । यदि कसैको पेटमा जलन हुन्छ भने पनि अदुवाको चियाले जलन कम गर्छ।

#अदुवाको चियाले हामीलाई के के कुरामा फाइदा गर्छ त!

१. हाम्रो मानसिक तनावलाई कमी गर्न पनि अदुवा हालेको चियाले फाइदा गर्छ।

२. महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।

३. अदुवाको चियामा कागती मिसाएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।

४.अदुवामा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।

५.अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

अदुवाको चिया पिउनाले फाइदा गर्छ भनेर धेरै मात्रामा अदुवा हालेर चिया पिउनाले समस्या पनि उत्पन्न गराउन सक्छ। त्यसैले कति राख्ने भन्ने अनुमान गरेर मात्र अदुवाको चिया पिउने गर्नुपर्छ।

अदुवालाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खाने गर्नाले मांशपेशीको दुखाइ, बाथरोगी तथा जोर्नी दुख्ने विस्तारै कम गरेर हाम्रो मुखबाट आउने नराम्रो गन्धलाई हटाउन समेत मद्दत गर्दछ।

Related

ट्यागहरू: अदुवाको चिया
अघिल्लो समाचार

आज भदौ महिनाको १९ गते शुक्रबार, आजको राशिफल हेर्नुहोस्

अर्को समाचार

आज शुक्रबार: सुख, सन्तोष र वैभवकी माता सन्तोषी माताको पूजा गर्नुहोस घरमा कहिल्यै दुःख, कष्ट आउने छैन

अर्को समाचार
आज शुक्रबार: सुख, सन्तोष र  वैभवकी माता सन्तोषी माताको पूजा गर्नुहोस घरमा कहिल्यै दुःख, कष्ट आउने छैन

आज शुक्रबार: सुख, सन्तोष र वैभवकी माता सन्तोषी माताको पूजा गर्नुहोस घरमा कहिल्यै दुःख, कष्ट आउने छैन

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार