देशका जनतालाइ कहिले बेसार पानी खाएर कोरोना भाग्छ त कहिले यो केहि होइन हाच्छ्युँ गरेर भगाउनु पर्छ भन्दै अलमलमा पार्ने प्रधानमन्त्री केपि ओलिले भारतिय कलाकारलाइ कोरोना लाग्दा भने ट्विटरबाटै स्वास्थलाभको कामना गरेकाछन।

भारतिय कलाकार अमिताब बच्चन, अभिशेख बच्चन सहित उनको पुरै परिवारलाइ कोरोना पुष्टी भएको समाचार बाहिर आएपछी नेपालका प्रधानमन्त्रीले ट्विट गर्दै स्वास्थ्यलाभको कामना गरेका हुन।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस