• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

के-के हुन केपि ओलिका साढे सात? ओलीले यसो गरे कसो होला?

८ महिना अगाडि
1 min read
के-के हुन केपि ओलिका साढे सात? ओलीले यसो गरे कसो होला?
52
Shares
127
Views

दक्षिण एसियाकै दोस्रो गरिब देश नेपालका केपि ओलि त्यस्ता भाग्यमानी नागरिक हुन जसले राज्यकोषबाट उपचार गर्नको लागी मात्र बिसौं करोड भन्दा बढी रकम लिएका छन। र, राज्यकोषको रकमबाटै दुइ-दुइ पटक मृगौला प्रत्यारोपण समेत गरेकाछन।

लाखौं नेपाली गरिबिको रेखामुनी छन। वैदेशिक रोजगारलाइ छोड्ने हो भने साझ खाए बिहान के खाउं भन्ने पिरलोमा देशको आधा जनसंख्या छ। त्यसै गरि देशको चालु खर्च धान्न पनि बिदेसि ऋण पर्खिनु पर्ने कहालीलाग्दो अबस्था अर्को तिर छ।

तर झन्डै दुइतिहाइ जनमत प्राप्त पार्टी नेकपा भने नेताहरुको शक्ती सन्तुलनको आफ्नै किचलोमा अड्किराखेकोछ। र, यति बेला प्रधानमन्त्री कै पार्टीले प्रधानमन्त्रीको राजिनामा मागिरहेकोछ।

आखिर किन त? को हो मुख्य जिम्मेवार?

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै केपि ओलि भएकोले सबै भन्दा जिम्मेवार उनै हुनु पर्थ्यो। उनले पार्टीसग समन्वय किन गरेनन ? अरुलाइ मिलाएर किन लगेनन ? उनी एक्लै किन हिडे ? अहिले पार्टी भित्र समस्या आउनुमा मुख्य कारक के पि नै हुन । अनि उनको रवैया हो ।

कम्युनिस्ट दर्शनले पनि हरेक घटनामा आन्तरिक पक्ष प्रधान मान्छ। त्यसैले यतिबेला ओलिले आफ्नै पार्टीका नेतालाइ बिदेशिको इसारामा चलेको आरोप लगाउनु, उनले मान्छु भन्दै आएको मार्क्सवादी दर्शनकै बिपरित हुन जान्छ।

सोचौं त केपी ओली यसो गरेको भए…

  • वाइडबढी काण्डमा रबिन्द्र अधिकारी, बालुवाटार काण्डमा पाैडेल, ७० करोड काण्डमा गाेकुल बाँस्कोटा, स्वास्थ्य सामग्री खरिदमा भानुभक्त ढकालको बचाउमा न्यायाधीश, वकिलको भुमिका नउत्रिएकाे भए!
  • भाटभटेनी अनि यति देखि ओम्नीसम्मलाइ पोस्न मरिमेटेर नलागेको भए!
  • काेटकाे खल्तिबाट अध्यादेश ल्याइ, गुण्डागर्दिको शैलीमा विपक्षी दलका सांसदलाई रातारात अपहरण गर्न नलगाएकाे भए !
  • आसेपासेकाे निश्चित घेरा ताेडेर जनतासँग जाेडिएकाे भए र आसेपासेलाई खुशी बनाउनु भन्दा जनताकाे चासो गुनासो सुनेकाे भए!
  • आफ्नाे बेलगाम बाेलिमा अंकूश लगाएको भए!
  • म मात्र जान्ने, म मात्र बुझ्ने, मैले भनेकाे मात्र ठिक, मैले जे भने त्यहीँ सत्य भन्ने भ्रमबाट समयमै मुक्त भएको भए !
  • कुरा भन्दा बढी काममा ध्यान दिएको भए!
  • सत्ताको मादमा लठ्ठिएर मैमत्त साँढे बन्न नखाेजेकाे भए!
  • सिमापारी र सात समुन्द्र पारी बेहाल अबस्थामा रहेका नागरिकलाइ जिम्मेवार भएर समयमै उद्दार गर्न छोडेर, ह्वारह्वार्ती मान्छे भित्र्याएर देश सोत्तर बनाउने भन्दै आफ्ना नागरिकको अपमान नगरेको भए!
  • भिमबहादुर तामाङ्ग र राजु सुदाहरुलाइ भोकभोकै र जिबनजल नपाएर मर्न बाध्य नपारेको भए!
  • महामारीले देश थला परेकाे र जनता कसरी बचाउने भनी चिन्ता लिनुपर्ने बेलामा आफ्ना आसापासे र राष्ट्रपतिको विलासिताकाे बचाउ नगरेकाे भए !
  • देशलाइ MCC मार्फत अमेरिकाको दास बनाउन नखोजेको भए!

आज प्रधानमन्त्री खड्ग प्रसाद ओली काे राजिनामा माग्न सक्ने तागत प्रचण्ड मात्र हाेइन पार्टी भित्र र बाहिरका कुनैपनि नेतामा हुने थिएन ।

त्यसैले अझै पनि समय छ। केपि ओलिले आफुलाइ जिम्मेवार बनाउन सके र सबैलाइ मिलाएर जान सके भने नेपालकै इतिहासमा सबै भन्दा पहिले पुरा कार्यकाल शासन गर्ने भाग्यमानी ब्यक्ति पनि केपि ओलि नै भन्ने सम्भावना अझै पनि कायम छ।

Related

ट्यागहरू: #BISHNU#kp#nekapa#rajaniti#setomasi#राजिनामा
अघिल्लो समाचार

भ्रष्ट सरकार विरुद्द उठेको आवाज

अर्को समाचार

दुबईको मिडियाले लेख्यो- ओलि सरकार एक हप्तामै ढल्ने समाचार।

अर्को समाचार
दुबईको मिडियाले लेख्यो- ओलि सरकार एक हप्तामै ढल्ने समाचार।

दुबईको मिडियाले लेख्यो- ओलि सरकार एक हप्तामै ढल्ने समाचार।

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार