• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

ईनरह्वील रुपन्देहीद्वारा वृद्ध आमालाई सम्मान

१ वर्ष अगाडि
1 min read
49
Shares
119
Views

बुटवल, कार्तिक । ईनरह्वील क्लव अफ रुपन्देहीले बिहिबार सम्मान तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ । सेवा नै धर्म हो भन्दै इनरव्हील क्लब अफ रूपन्देहीले ७२ बर्षिय वृद्ध आमा इन्द्रा कुमारी नेपालीलाई सम्मान तथा खाद्यान्नको साथै कपडाहरू सहयोग गरेको हो । क्लवकी अध्यक्ष मञ्जु आचार्य घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक अभियन्ता तथा पत्रकार इन्दिरा अर्यालले वृद्धवृद्धा अनुभवको खानी, इतिहासको साक्षी मात्र नभई वास्तविक भगवान समेत रहेको बताइन । जेष्ठ नागरिकले दिएको आर्शिवाद र सुझावलाई सिरोपर गर्दै उनीहरुलाई खुशी राख्न सके जीवनमा कहिल्यै दुःख नपाउने अर्यालले धारणा व्यक्त गरिन् ।क्लबका इडिटर रूपा घिमिरे अधिकारीको संयोजकमा सचिव गीता भट्टराईकोे सञ्चालन रहेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष ईना उपाध्याय लगायतले आफ्नो धारणा राखेका थिए । यसरी सहयोग गर्न पाउनु हाम्रो उपल्बधी भएको र आगामि दिनहरुमा पनि अनाथ,असाहय,अपाङ्ग र वृद्ववृद्वालाई सकेसम्मको सहयोग गर्ने क्लवकी अध्यक्ष मञ्जु आचार्य घिमिरेले जानकारी दिईन् । नेपाली समाजमा अझै पनि जेष्ठ नागरिक र असाहय व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । बढ्दो वैदेशिक रोजगार र पारिवारिक हेयले गर्दा जेष्ठ नागरिकको स्थिति दिनप्रतिदिन दर्दनाक बन्दै गइरहेको बेला ईनरह्वील क्लव अफ रुपन्देहीले गरेको कामको सबैले प्रशंसा गरेका छन् । शारीरिक मानसिकरूपले कमजोर हुँदै जाने क्रममा परिवार, समाजबाट हेरिने नकारात्मक दृष्टिकोणका कारणले आज ज्येष्ठ नागरिकहरू जोखिमपूर्ण दुखद् जीवन व्यतित गर्न बाध्य छन् । पारिवारिक माया ममताबाट टाढा रहेर बाँच्नु परेको छ, साथै यात्रा गर्दासमेत ज्येष्ठ नागरिकहरू जोखिम मोल्नु परिरहेको अवस्थामा ईनरह्वील क्लव अफ रुपन्देहीले गरेको कामको सिको गर्दै अन्य व्यक्ति संघसस्थाहरुले समेत सम्मान गर्न सक्नु पर्दछ ।

Related

अघिल्लो समाचार

सञ्चारकर्मी राज चौधरी माथी हातपात तथा दुर्ब्यवहार,दोषीलाइ कारवाहीको माग

अर्को समाचार

दशौ पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म

अर्को समाचार
दशौ पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म

दशौ पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार