निरन्तर सामाजिक कार्यमा संलग्न सङ्गिता लामा जो हरेक नेपालीलाई दुख अप्ठ्यारो पर्दा सहयोग गर्दै आउनु भएको छ र हाल आएर स्यम् उहाको पिता रमेश लामा हेटौडा घर भै काठमाडौ मा रोजगारी गर्दै आउनु भएको र हाल आएर उहाको टाउको मा रगत जमेको, फोक्सोमा समस्या आएको कारण अप्रेसन गराइएको छ र थप उपचार का लागि उहालाइ काठमाडौ स्थित स्टार हस्पिटल मा उपचार गराइ राखिएको छ।
निजको आर्थिक अबस्था निक्कै कम्जोर हुँदै गएको र हाल सम्म लाखौ रकम खर्च भएको हुदा निक्कै आर्थिक समस्या परेको हुदा सम्पुर्ण नेपालि मनकारी महानुभाब हरुलाइ आफुले सक्दो आर्थिक सहयोग गर्दिनु हुन बिनम्र अनुरोध छ।
तपाइको एक हप्ताको खाजा खर्च ले कसैको जीवन बच्छ भने मन ठूलो बनायर सक्दो सहयोग गर्दिनु हुन सम्पुर्ण मनकारी नेपाली महानुभाबहरुमा हार्दिक अपिल तथा अनुरोध गरिएको छ।
सम्पर्क का लागि:- पोल्यान्ड: सङ्गिता लामा घलान 579196065 millennium Bank बैंक खाता नम्बर : 28 1160 2202 0000 0002 7239 4245
नेपाल: अनिता थिङ्ग 9803058212 नेपाल इन्भेस्टमेन्ट बैंक खाता नम्बर 01905080005044
फेसबुक देखि प्रतिक्रिया दिनुहोस