• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

पोल्यान्डबाट एन आर एन केन्द्रले लिनु पर्ने शिक्षा

१ वर्ष अगाडि
1 min read
पोल्यान्डबाट एन आर एन केन्द्रले लिनु पर्ने शिक्षा
49
Shares
120
Views
बिगत केही समय देखि गैर आबासिय नेपाली संघको चुनावी माहोलले बजार तातेको छ।७५ भन्दा बढी देशमा रहेका शाखाहरुमा निर्बाचन गर्दै केन्द्रिय अधिबेशनको अन्तिम संघारमा संघ पुगेको छ।केही दिनमा नंया नेतृत्व सहितको कार्यसमिति आउनेनै छ।निर्वाचन भैरहदा चुनाबी मैदान संसदिय चुनाबको जस्तो आभास भएको देखिन्छ।
      शाखाहरुमा चुनाब सम्पन्न गर्दै केन्द्रिय अधिबेशनमा होमिएको संघको चुनाबी दर्ता खर्च मुल्यांकन गर्दा बौद्धिक मानिसले मात्र चुनाव जित्न नसक्ने अबस्था श्रीजना भएको देखिन्छ।एन आर एनको शाखा मध्ये पोल्यान्डमा पनि केही समय अगाडि निर्बाचन सम्पन्न भएको थियो।उक्त चुनावमा अत्यन्त न्यून पैसा खर्च गरेर पानी अभियानकर्ता मित्रलाल पार्दे अध्यक्षका प्रत्यासी बनेका थिए। अथाह लगानी र शक्ति प्रदशन गर्ने चुनाबी शैलिलाइ परिबर्तन गर्दै पार्देले न्यून रकम मात्रै भुक्तानी गरेर चुनावमा उत्रेका थिए।बुद्धि र बिबेक प्रयोग गरेर जनताको मन जित्नु पर्छ भन्ने नुमुना सिद्धान्त अङ्गीकार गरेका पार्देले एन आर एनकै इतिहासमा गर्बिलो उदारहण पेश गरेका छन।
       नेपाली २१ हजार दर्ता शुल्क रअन्य बिबिध खर्चको रुपमा ५ हजार गरि जम्मा २६,००० नेपाली रकम उनले खर्चेका थिए।चुनाब समाप्ति पछि दर्ता शुल्क २१००० हजार फिर्ता लिएका थिए। पार्देले चुनावमा भड्किलो उम्मेदवारी शैलीलाई परिबर्तन गर्नु पर्छ भन्ने सन्देश नेपाली समाजमा सन्चार गरेको देखिन्छ भने एन आर एन ए इतिहासमा पनि नवीनतम उदाहरण पेश गरेका छन।बिगत एक दशक देखि पोल्यान्डमा बस्दै आएका पार्देले पानीबाट आहात दाङको गाउँलाई बिदेशबाटै अभियान चलाएर पानी पुर्याएर छोडे।समाज तडकभडकले हैन ज्ञान् र विवेकले परिबर्तन गर्नु पर्छ भन्छन-“पानी अभियान कर्ता पार्दे”।चुनाबी मैदानमा केबल पैसावाला र शक्ति सन्चय गर्ने बेक्ती मात्र हाबि हुने होइनकी भिजन र रिजन भएका बेक्तीले पनि स्थान पाउनु पर्छ भन्ने दुर्दर्शी मान्यता राख्ने पार्दे यश पटकको केन्द्रिय अधिबेशनमा भड्किलो तथा रबाफिलो चुनाबी प्रक्रिया भएकै कारण सहभागिता जनाएनन।
      केन्द्रिय चुनावमा भोट हाल्ने चाहनालाइ तिलान्जली दिदै पार्देले गलत र असभ्य प्रबृत्तिको अन्त्य गर्नका निमित्त सान्केतिक बिरोध गर्दै रचनात्मक कार्यको सुरुवात समेत गरेका छन। यसरी गहिराइमा विश्लेषण गर्दा पछिल्लो समय एन आर एन एमा केबल धन र सम्पत्तिको बर्चस्व देखाउनेले मात्र नेतृत्व गर्न सक्ने तर उर्जाशिल एबम क्षमताबान मान्छे पाखा हुनु पर्ने गलत परिपाटीको बिकास भएको छ जुन कालान्तरमा योग्यताको कदर नहुने होकी भन्ने गम्भीर शंका पैदा भएको छ।आफ्नो बेक्तिगत जिबनमा कुनै स्वार्थ नराखी समाज र रास्ट्रलाई समृद्ध बनाउनु पर्छ भन्ने स्वणिम सपना बोकेका पार्दे जस्तै अभियानकर्ता प्रबासमा बिकास हुन सकेमा एन आर एन ए पनि प्रबासी नेपालिहरुको सच्चा अभिबाबक बन्नेमा दुबिधा हुने छैन।

Related

अघिल्लो समाचार

जेठानी र देउरानीबीच छुरा हानाहान,एकको मृत्यु

अर्को समाचार

अर्को समाचार

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार