• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

विगेसोको असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया

१ वर्ष अगाडि
विगेसोको असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया
51
Shares
125
Views

विगेसो अर्थात ब्रिटिश भूतपूर्व सैनिक संगठनको क्षेत्रीय विभाग सिङ्गपुरले सिङ्गापुर प्रहरी सेवामा आबद्ध नेपालीहरूप्रति ब्रिटिश तथा सिङ्गापुरले गरेका असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बृहत छलफल गरेको छ ।

मगर समाजको भवनमा आयोजित कार्यक्रममा सिङ्गापुर विभाग द्रारा सिङ्गापुरमा कार्यरत गोर्खाली अर्थात नेपालीहरू माथि गरेको विभेदलाई १३ बुँदामा प्रस्तुत गरेको छ ।

विगेसोको केन्द्रिय सभापति पदम लिम्बुले सिङ्गापूरमा कार्यरत गोर्खाली अर्थात श्रीमती तथा परिवारले स्वतन्त्र रुपमा हिडडुल गर्न नपाउने, कुनै रोजगार अनुमति नहुने, छोराछोरीहरूले २१ वर्ष पुग्नसाथ अनिवार्य सिङ्गपुर छोड्नु पर्ने, सिङ्गापुरमै जन्मेकाहरूको जन्म प्रमाण पत्रमा सिङ्गापुर नखोलिने, सेवा अवधि सकिएको समयबाट सिङ्गापुरमा बसोबास गर्न नपाउने, सिङ्गापुरको नागरिकसंग विवाह गर्न नपाउने, विधुवा श्रीमतिको निवित्तृभरण लगायतका विभेद तत्कालै हटाउनु पर्ने माग सहितको तयार पारेको १३ बुँदे घोषण पत्र नियमन गर्नुपर्ने बताउनुभयो ।
आफू धेरै सक्षम हुँदा पनि सिङ्गपुरको विभेदकारी निति तथा कानुनको कारण कैदी सरह जीवन जिउन बाध्य भएको लिम्बुले बताउनुभयो ।

कार्यक्रममा विगेसोका प्रमुख सल्लाहकार डाक्टर ओम गुरुङले यो विषयलाई संगठनले अत्यन्तै गम्भिरतापूर्वक लिएको र न्यायको लागि सम्बन्धीत निकायमा तत्कालै कदम चालिने बताउनु भयो ।
कार्यक्रममामा विगेसोको कानुन सल्लाहकार फडिन्द्र कार्किले १९४७ मा भारत र बेलायतको सन्धी भएको थियो तर नेपाल सरकार र सिङ्गापुर विच कुनै सन्धि सम्झौता नभएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका महासचिव नगेन्द्र राइले सिङ्गापुर प्रहरीमा आबद्ध नेपालीहरू ब्रिटिश सेना अन्तर्गत भर्ती भएकाले सिङ्गापुर, बेलायत र नेपालगरि तीनैै देशमा निर्वाध रुपमा बसोबास पाउनु पर्ने बताउनु भयो ।
विगेसोले विगत लामो समयदेखि गोर्खा भर्ती र विभेदकारि सन १९४७ असमक्ष त्रिपक्षिय सम्झौताको विरोध गर्दै आएको छ ।

Related

अघिल्लो समाचार

रुपन्देहीमा गोली चल्यो, एक जनाको मृत्यु

अर्को समाचार

बुटवल कृषि उपज केन्द्रमा सञ्चालक समिति गठन

अर्को समाचार

बुटवल कृषि उपज केन्द्रमा सञ्चालक समिति गठन

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार