• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

हकअधिकारको लागि मुद्दा उठाउनु पर्नेमा प्रदेश सांसद चौधरीको जोड

१ वर्ष अगाडि
हकअधिकारको लागि मुद्दा उठाउनु पर्नेमा प्रदेश सांसद चौधरीको जोड
48
Shares
117
Views

प्रदेश नं। ५ का प्रदेश सभा सदस्य माननिय तुल्सी प्रसाद चौधरीले थारु पत्रकारले थारु समुदायको हकअधिकार र पहिचानका मुदाहरुलाई मिडिया मार्फत उठाउन जोड दिनुपर्ने बताउनुभयो । सैनामैना –२ उचडिहावा थारु होमस्टेको सभाहल सम्पन्न भएको थारु पत्रकार सघं नेपाल शाखा रुपन्देहीको तेस्रो अधिबेशन तथा साधारण सभालाई सम्बोधन गर्दैसांसद चौधरीले थारु समुदायको सस्कृति, भेषभुषा, हकअधिकार र पहिचानका मुद्धा सत्रिया रुपमा मिडिय मार्फत उजागर गर्न आग्रह गर्नुभयो पत्रकारिता पेशा एक संवेदनशिल क्षेत्र भएकोले अवसर र चुनौती एक सिक्काका दुई पाटा हुन भन्दै चौधरीले जसले चुनौतीको समाना गर्दछ उसले आवश्य सफलताम प्राप्त गर्दछ भन्दै पत्रकारितको अधिनमा रहि निश्पक्ष रुपमा कलम चालउन आग्रह गर्नुभयो ।थारु समुदाय र थारु पत्रकार हरेक क्षेत्रमा पछि परेकै कारण थारु समुदायका उत्थनका लागि अब थारु समुदायबाटै पत्रकारिता क्षेत्रतर्फ आवज उठाउनु पर्ने आवश्यकता औल्याउनु भयो । उनले आफ्नो तहबाट थारु पत्रकारको हकहितका लागि सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरिन् ।थारु पत्रकार संघका केन्द्री सदस्य तथा प्रदेश नं। ५ का संयोजक सन्तोष दहितले थारु समुदायको हक अधिकार सुनिश्चित गर्न एक जुटभएर लाग्नुपर्ने बताए।उनले थारु पत्रकार संघ नेपालले अबका दिनहरुमा थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागी विभिन्न समाजसेवी, अगुवा , बुद्धिजिवी पत्रकारहरु विच विभिन्न किसिमको छलफल र अन्र्त्क्रिय गर्दै अगाडी बढ्न आवश्य रहेको बताए।
त्यस्तै कार्यक्रममा कार्यक्रममा थारु कल्यणकारिण सभाका केन्द्रिय पर्षाद रामबली चौधरी, थारु कल्यणकारिणी सभाका केन्द्रीय पार्षद खुशीराम चौधरी, थारु पत्रकार संघका केन्द्रीय सदस्य कमल चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका जिल्ला अध्यक्ष सोनु थापा, थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष शतिस कुमार चौधरी, थारु पत्रकार संघ कपिलबस्तुका जिल्ला अध्यक्ष श्याम सि।टी।, सम्मानित भएका पत्रकार किस्मत चौधरी, रेख प्रसाद चौधरी लगयतले बोल्दै नव निर्वा्चित थारु पत्रकारहरुलाई शुभकामना दिदै पत्रकारीता मर्फत थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण गर्न एक जुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। संस्थाका अध्यक्ष राज चौधरीको अध्यक्षता कोषाध्यक्ष यमुना चौधरीका स्वागत मन्तव्यमा तथा सह सचिव अनिता चौधरीको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच थारु पत्रकार सघं नेपाल रुपन्देहीको तेस्रो अधिवेशनबाट पुनः राज चौधरीको अध्यक्षमा ७ सदस्यीय नया कार्य समिती चयन भएको छ । जसको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा पवित्रा चौधरी, कोषाध्यक्षमा मनजित चौधरी, सहसचिवमा यमुना चौधरी र सदस्यहरुमा सरस्वती चौधरी र विष्णु चौधरी सर्वसहमतिबाट निर्वा्चित भएका छन् ।

Related

अघिल्लो समाचार

रामजिखाँडले मञ्जु भट्टाई लाई भगाएर गोरखपुर पुराए (हेर्नुहोस् भिडियो)

अर्को समाचार

लुम्बिनी बोर्डिङद्धारा डेंगी रोग विरुद्ध जनचेतना

अर्को समाचार
लुम्बिनी बोर्डिङद्धारा डेंगी रोग विरुद्ध जनचेतना

लुम्बिनी बोर्डिङद्धारा डेंगी रोग विरुद्ध जनचेतना

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार