बुटवल,साउन । बसन्त लम्सालले यस वर्षको तिजलाई लक्षित गरी गोरखपुरे रेल बोलको तिज गीत बजारमा ल्याएका छन् । गीतमा बसन्त लम्सालको लय बिक्कु कुवँरको शब्दमा बसन्त लम्साल र मञ्जु भट्टाईको श्वर अनि गायक नायक रामजि खाँड,सलिना नेपाली र विश्वास नेपालको दम्दार नृत्य रहेको छ । जसमा विश्वास नेपालको एरेञ्ज, काजिश श्रेष्ठ को उत्कृष्ठ निर्देशन तथा कोरीयोग्राफीमा,अजय रेग्मीको छायाँकन,दिपक बिष्टको सम्पादन रहेको छ । जुन गित सुर्यविनायक फिल्मस्को दृश्य निर्माणमा अर्घादरबार फिल्मस् प्रा.लि.ले बजार व्यबस्थापन गरेको छ । भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला ।https://youtu.be/zNkrhWDkLwA
फेसबुक देखि प्रतिक्रिया दिनुहोस