• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

इन्दिरा गैरेको मौलिकपन तीज कोशेली : शिरफूलमा बजारमा (भिडियोसहित)

२ वर्ष अगाडि
1 min read
इन्दिरा गैरेको मौलिकपन तीज कोशेली : शिरफूलमा बजारमा  (भिडियोसहित)
50
Shares
123
Views

बुटवल । लोक तथा दोहोरी गायिका इन्दिरा गैरेले यस वर्षको तीज पर्वलाई लक्षित गर्दै तीज गीत कोरियन साडी(२ शिरफूल बजारमा ल्याएकी छन् । तीजको रौनक नजिकै आएकाले अलिकति फरक किसिमको गीत लिएर आएको गायिका गैरे बताउँछिन् । गीतमा मौलिकपन रहेको उनको दाबी छ । गायिका गैरेकै अघिल्लो वर्षको गीति संग्रह कोरियन साडीले बजारमा सर्वाधिक चर्चा भएको थियो । यसअघि उनले दर्जन बढी गीत बजारमा ल्याइसकेकी छन् । सबै गीत राम्रो चर्चा पाएका छन् । ताजा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको यो वर्षको गीतमा इन्दिरा गैरे र सम्झना लामिछानेको स्वर रहेको छ । जसमा लय तथा शब्द लोकप्रिय सर्जक शरद पाण्डेको रहेको छ भने एरेन्ज सुदिप सागरले गरेका छन् । गीतको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र सोम्या श्रेष्ठको दमदार अभिनय रहेको छ । गीतमा निर्देशन तथा कोरियोग्राफर काजिश श्रेष्ठले गरेका छन् । छायांकन सागर गौतम र सम्पादन दिपक बिष्टको रहेको छ । गीतको दृश्य निर्माण सू्र्यविनायक फिल्मसले गरेको छ । सार्वजनिक भएको केही समयमै यो गीतले युट्युवमा समेत राम्रो चर्चा पाएको छ । गीत तथा भिडियो राम्रो बनेकोले गीतले चर्चा पाउने गायिका गैरको विश्वास छ ।

हेर्नुहोस् भिडियो : https://youtu.be/mQFSe6k3c80

Related

अघिल्लो समाचार

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

अर्को समाचार

संघिय शिक्षा बिधेयकबारे छलफल

अर्को समाचार
संघिय शिक्षा बिधेयकबारे छलफल

संघिय शिक्षा बिधेयकबारे छलफल

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार