• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

नेपालको विकास र सम्वृद्धी एक सुत्रिय आधार : रायमाझी

२ वर्ष अगाडि
नेपालको विकास र सम्वृद्धी एक  सुत्रिय आधार : रायमाझी
49
Shares
119
Views

बुटवल,असार । दुई तिहाई बहुमतको सरकार भइसके पछि राष्ट्र र जनताका अपेक्षाहरु धेरै रहेको तर हाम्रो चिन्तन,संस्कार,संस्कृति र स्वभाव पुरानै भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची छत्रदेव रूपन्देही युवा संगठन भेलाको अवसरमा बोल्ने वक्ताहरूले बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा नेता नेपाल सरकारका पूर्व उपप्रधान तथा उर्जा मन्त्री एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले पहिल एजेन्डामा,दृष्टिकोणमा,संस्कार र संस्कृतिमा हामीले ठुलो परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । उनले सरकारको नागरिकमैत्री काम गरेको वताए । रायमाझीले अहिलेको अवस्थामा युवाहरु संवेदनशील ढंगले अगाडी नबढे मुलकमा बेथिती वढाउने बताए । युवाहरु आत्मनिर्भरका कामसंगै पार्टीका गतिविधिमा सक्रियताका साथ लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको औलाएका छन् ।नेता रायमाझीले सरकारले अगाडि सारेका युवा लक्षित कार्यक्रमहरुलाई नागरिक समक्ष पुराउन युवाहरुले विशेष जिम्मेवारी लिनुपर्ने बताउंदै युवाका लागि लक्षित रोजगार व्यवस्थापन कार्यक्रमलाई पारदर्शी ढंगले संचालनमा सहयोग गर्न आग्रह गरे । बिकास निर्माणका,राजनीतिक र आर्थिक,सामाजिक बिकासका कुरा गरेर मात्र नहुने बताएका छन् । हामी संग एजेन्डा नयाँ रहेको र राजनीतिक,आर्थिक,सामाजिक एजेण्डा नयाँ भएको तर हाम्रो चिन्तन दृष्टिकोण संस्कार संस्कृति पुरानै रहेको उनले बताए । हाम्रो अभ्यासले हामिलाई पछाडि फर्काउन खोज्छ हाम्रो एजेन्डा अगाडी बढ्न खोज्छ हाम्रो संस्कारले हाम्रो परम्पराले पुरानो व्यवस्थाको निरन्तरता खोजेको छ ,हाम्रो आवश्यकताले परिवर्तन खोज्छ रूपान्तरण खोज्छ यो नेपाली जनतालाई नेपालका राजनीतिक पार्टीहरुलाई हाम्रो नेकपा का नेता कार्यकर्ताहरु लाई र जनता हरुलाई समेत बुझाउन जरूरी रहेको बताए । बिशेष अतिथि नेकपा प्रदेश –५ का प्रदेश सचिव नजिर मियांले समाज परिवर्तनमा सबैको साझा अभियान आवश्यक रहेको बताए ।राष्ट्रिय सभा सदस्य अर्घाखाँची पूर्व इन्चार्ज चन्द्र बहादुर खड्का,नेकपा केन्द्रीय सदस्य दधिराम न्यौपाने,प्रदेश सभा सदस्य नेकपा अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्य,प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे,नेकपा अर्घाखाँची जिल्ला कमिटी सचिव तथा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार वि.क.लगायतले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची छत्रदेव रूपन्देही संगठन शनिबार नै गठन गरिएको छ । संगठन राजन अधिकारीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिती चयन गरिएको हो । जसको बरीष्ठ उपााध्यक्षमा कृष्ण पराजुली,उपाध्यक्ष दिपा पाण्डे,सचिव बासुदेव पाण्डे,सह– सचिब शंकर पाण्डे,सह–सचिव अस्मिता पन्थी,कोषाध्यक्ष कमल न्यौपाने रहेका छन । त्यस्तै सदस्यहरुमा हरि पन्त, राम प्रसाद पौडेल,मनिष पाण्डे,अजय लामिछाने,प्रकाश पन्थी,भेषराज पौडेल,घनश्याम पाण्डे,दिनेश पाण्डे,केशव पौडेल,रहिम अलि,शिव न्यौपाने,दिपक अधिकारी,पिताम्बर न्यौपाने,मनिष पाण्डे,अभिनब भुषाल,महेश पराजुली,बन्धना पाण्डे,सपना रायमाझी,सागर पन्थी,उपहार पाण्डे,नमराज पाण्डे,दिपक पाण्डे,ठाकुर पाण्डे,समुन्द्र पाण्डे,बिमल फुल्याल,चेतनारायण मरासिनी,भुवानन्द पाण्डे,गोविन्द बि.क.,मनिषा पाण्डे,मिनु भट्टराई,अशोक वस्याल लगायत रहेका छन् । बासुदेव पाण्डेको स्वागत मन्तव्य, शोभाखर पाण्डेयले संचालन गरेका थिए ।

Related

अघिल्लो समाचार

लोक सेवा आयोगले खोलेको बिज्ञापनमा स्थानीय तहमा कर्मचारी भर्नाः दरखास्त दिने म्याद थपियो

अर्को समाचार

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

अर्को समाचार
एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार