• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

नागरिकमैत्री व्यवहार प्रस्तुत गरी काम गर्नुपर्ने : प्रहरी महानिरीक्षक खनाल

२ वर्ष अगाडि
45
Shares
110
Views

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले पीडितलाई न्याय दिने, आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गरी उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताएका छन् । ईलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान तथा नियन्त्रणको क्रममा आइपर्ने चुनौतिसँग जुध्दै अपराधीसँग कठोर रुपमा प्रस्तुत हुनुपर्ने तर अनुसन्धानको क्रममा कार्यालयमा ल्याइएका व्यक्तिहरुप्रति सदैव असल र सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अक्षरस पालना गर्नुको साथै कानुनसम्मत तरिकाले मात्र काम गर्न उनले निर्देशन दिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसबारे भईरहेको क्रियाकलापबारे चासो राख्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्रम अन्तर्गत स्थानीय तह र समुदायसँग समन्वय गरी सक्रियताकासाथ काम गर्नुपर्नेमा जोड दिए । दैनिक कामकाजसँगै कार्यालय, कार्यालय परिसर तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै व्यवसायिक काम गर्ने क्रममा आवश्यक साधनस्रोत र सुविधा उपलब्ध गराउन आफू सदैव तल्लीन रहेको उनले बताए ।

Related

अघिल्लो समाचार

सरुवा पत्र

अर्को समाचार

जिएनसिएफको प्रदेश अध्यक्षमा तिमिल्सिना

अर्को समाचार

जिएनसिएफको प्रदेश अध्यक्षमा तिमिल्सिना

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार