• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

प्रदेश ५ को गाडी प्रकरणमा: अख्तियारले अनुसन्धान थाल्यो

२ वर्ष अगाडि
1 min read
प्रदेश ५ को गाडी प्रकरणमा: अख्तियारले अनुसन्धान थाल्यो
46
Shares
113
Views

बुटवल । प्रदेश नम्बर ५ सरकार र संसदसचिबालयका लागि खरिद गरिएका गाडीमा अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ ।प्रदेशसभाका विभिन्न सभापातिहरु र दलका नेताहरुका लागि खरिद गरिएको टाटा स्ट्रोम कम्पनीका गाडिमा अख्तियारले अनुसन्धान शुरु गरेको हो ।

प्रदेशको सार्बजनिक लेखा समितिले पनि उपसििमति बनाएर यस्को अनुसन्धान गरिरहेको छ । गाडी खरिदमा भएको अनियमितिाबारे अख्तियारमा उजुरी समेत पुगेको थियो । उजुरीलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले अनुसन्धान शुरु गरेको कार्यालयका सुचना अधिकृत सुरेश भुषालले बताए ।उनले भनेर्, सञ्चारमाध्यममा समाचार आएकैबेला हामीकंहा एक उजुरी समेत परेको थियो, त्यसको हामी अनुसन्धान शुरु गरि रहेका छौं।

पुस २७ गते बसेको सार्वजनिक लेखा समितिबाट गठित उपसमितिले कार्यलयमा भएको चारपाङ्ग्रे सवारी साधान खरिद सम्बन्धमा प्राप्त कागजातजहरु अध्ययन गरी प्रारिम्भिक प्रतिवदेन बुझाएको थियो ।. समितिले गाडी खरिद प्रकरणमा नियतमाथि शंका गर्दे ८ पेजको प्रतिबेदन बुझाएको थियो ।एकै समय खरिद गरिएका एउटै ब्रान्डका गाडीको फरक मूल्य चुक्ता गरिनुले नियतमा समस्या देखिएको उपसमिति संयोजक कुलप्रसाद पोखरेलको भनाइ छ । गाडी छनोटको लागत तयार गर्ने इन्जिनियर, कर्मचारी र खरिदकर्तासँग थप शोधपुछ गर्नुुपर्ने उनले बताए । ‘अझै समय र जनशक्ति जुटाएर अध्ययन गरेपछि थप तथ्य बाहिर आउनेछ,’ उनले भने ।
सार्वजनिक लेखा समिति सभापति डिल्ली चौधरी र नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले गाडी सचिबालयलाइ फिर्ता गरेका थिए । प्रदेशसभा सचिबालयका लागि १३ वटा गाडी खरिद मध्ये ११ वटा गाडी टाटा स्टोम खरिद भएका छन् । ती गाडिहरु बजार मुल्य भन्दा झण्डै ३ देखि ५ लाख महंगो मुल्यमा खरिद गरिएकोछ । प्रदेश सभा र प्रदेश सरकारका लागि २२ करोड ७५ लाख ५७ हजार ९ सय ९९ रुपैयाँका गाडी खरिद भएका छन् ।  टाटा स्ट्रोम गाडी खरिदमा तीन थरी मूल्य देखिएको थियो । प्रदेशसभामा खरिद गरिएका गाडीको मूल्य एउटाको ७१ लाख ९५ हजार छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ७२ लाख ९९ हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ७२ लाख ४२ हजारमा खरिद गरिएको छ ।

Related

अघिल्लो समाचार

मौसमममा बदली: हल्ला बर्षा हुने सम्भावना

अर्को समाचार

बाँध भत्केर ५८ को मृत्यु ३०५ जना बेपत्ता

अर्को समाचार
बाँध भत्केर ५८ को मृत्यु  ३०५ जना  बेपत्ता

बाँध भत्केर ५८ को मृत्यु ३०५ जना बेपत्ता

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार