सुमन गाहा, पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज बाट सुरु भएको छ ।
पालिकाका १६ बिद्यालयको सहभागीता रहेको प्रतियोगिताको उद्गाटन कार्यक्रमका प्रमुख अतिथि तथा पालिकाका अध्यक्ष सन्तोष कुमार थापाले रेफ्रीलाइ खेलकुद सामाग्री हस्तान्तरण गरेर गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाँउपालिका अध्यक्ष सन्तोष कुमार थापाले बिद्यार्थी बर्गहरुलाई खेलकुद क्षेत्रमा अगाडी बडाउन पालिकाले जुन सुकै कार्यक्रम सन्चालन गर्न तयार भएको बताउदै आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रम नियामित रुपमा सन्चालन गरिने बताए ।
माथागढी गाँउपालिका वडा नं.४ का अध्यक्ष मधु पराजुलीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । संचालन शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले गरेका थिए । फोटो फिचर:
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology