images

आजको राशिफल

बैशाख १ गते, ब्रम्हचारिणि माताको दर्शन गरि नव बर्ष पहिलो दिनको राशिफल हेर्नुहोस

बैशाख १ गते, ब्रम्हचारिणि माताको दर्शन गरि नव बर्ष पहिलो दिनको राशिफल हेर्नुहोस

  • 37.2K
    SHARES
  • images
    बैशाख १ गते, ब्रम्हचारिणि माताको दर्शन गरि नव बर्ष पहिलो दिनको राशिफल हेर्नुहोस

     ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख १  गते बुधबार । तदनुसार १४ अप्रिल २०२१ ।  नव बर्ष  २०७८ साल सुखमय बनोस । हार्दिक मङ्गलमय शुभकामना । ब्रम्हचारिणि माताको दर्शन गरि नव बर्ष प्रथम दिवशको राशिफल हेरौं ।

    images

    मेष राशि - नव बर्षको प्रथम दिवश उत्तम रहेको छ । नयां कारोबार  ब्याबशायिक छेत्रमा प्रबेश गरियेला । नयां परिकार पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित ब्याक्ति हरुबाट लाभ होला । तर सारिका थकान रहला ।

    बृषभ राशि -  समय मध्यम खालको होला ।  साथि भाई स्वजन सह पाटनर सहयात्रि हरुबाट अपेक्षित सहयोग नहोला ।कारोबार किनबेचमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य छेत्र सफल गर्न तल्लिन भईयेला ।

    मिथुन राशि - महत्व कांछि ब्यावहार मा अति उत्साहित हुनु पनि नोक्सान कारक बन्न सक्ने छ। अाफ्नो प्रयोग गरि अरुले फाईदा लिनन ।  तर पनि केहि ला भ प्राप्त होला । बन्धन युक्त  ब्यावहार बन्न सक्ला ।

    कर्कट राशि - समय तेति अनुकुल नहोला ।प्रतेक कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा पनि केहि कस्ट झेल्नु पर्ला तर नजिकका साथि अाफन्ति जनबाट शुभ अास्वासन  मिल्ला । वा सहयोग पनि मिल्ला ।

    सिंह राशि - समय उत्तम रहेको छ । नयां कारोबार  ब्यबशायिक छेत्रमा प्रबेश होला । नयां परिकार पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित ब्यक्तिहरुको संगतले लाभ होला । 

    कन्या राशि -  समय मध्यम खालको होला ।  साथिहरुबाट अपेक्षित सहयोग नहोला ।कारोबार किनबेचमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य धैर्यताका साथ काम गरे सफलता मिल्नेछ ।

    तुला राशि - महत्वकांक्षी काममा अति उत्साहित हुनु पनि नोक्सान कारक बन्न सक्ने छ। अाफ्नो प्रयोग गरि अरुले फाईदा लिन सक्नेछन ।  तर पनि केहि लाभ प्राप्त होला । बन्धन युक्त  ब्यवहार बन्न सक्ला ।

    बृश्चिक राशि - समय तेति अनुकुल नहोला । कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा पनि कस्ट झेल्नु पर्ला तर नजिकका साथि अाफन्ति जनबाट अास्वासन वा सहयोग मिल्ला ।

    धनु राशि -  नयां कारोबार  काममा  प्रबेश होला  । पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित सहयोगमा काम बन्ला ।

    मकर राशि -  समय मध्यम खालको होला ।  सहयात्रिहरुबाट अपेक्षित सहयोग नहोला ।कारोबारमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य छेत्र सफल गर्न तल्लिन भईयेला ।

    कुम्भ राशि -  अति उत्साहित हुनु घातक हुन सक्ने छ। तपाईंको  प्रयोग गरि अरुले फाईदा लिनन ।  थोरै  लाभका लागि धेरै संघर्ष गर्नुपर्ला  । 

    मीन राशि - समय अनुकुल नहोला ।प्रतेक कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा कस्ट झेल्नु पर्ला तर नजिकका साथिबाट शुभ अास्वासन वा सहयोग पनि मिल्ला ।

    ॐ हरिशरणम् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ । साथै
    सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि उहाँलाइ सम्पर्क गर्न सक्नुहुन्छ । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com